फोक्सोको क्यान्सर भएर अस्पतालमा उपचाररत अभिनेता सञ्जय दत्तले सोमबारबाट फिल्म शमशेराको सुटिङ सुरु गरेका छन् । यशराज स्टुडियोको स्रोतलाई उद्धृत गर्दैै भारतीय सञ्चार माध्यमले यसको पुष्टि गरेको छ । यसैबीच शमशेराको सेटबाट सञ्जयको तस्बिर पनि सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमण र सञ्जयको रोगका कारण सेटमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको बताइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्रोतका अनुसार शमशेराको सेटमा सञ्जुका लागि विशेष प्रबन्धको व्यवस्था गरिएको थियो । सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती थियो । जति पनि उपस्थित थिए उनीहरुको पहिले नै कोरोना परीक्षण गरिएको थियो र सबैको नतिजा नेगेटिभ आएको थियो । सबैले निकै सावधानीका साथ सुटिङ गरेको पनि बताइएको छ ।
।
Advertisements



JUNGLE






from the
city


