सञ्जय दत्त अभिनित 'सडक २' को ट्रेलरमा लाइक भन्दा डिस्लाइक १८ गुणाले बढी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाण्डौ ।
सञ्जय दत्तको अभिनय रहेको सडक २ फिल्मको ट्रिजर युट्युबमा रिलिज भएको छ । जुन अपलोड भएको केही घण्टामै युट्युबको नम्बर १ मा परेको छ । अर्थात ट्रेन्डिङ्ग नम्बर १ मा छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मुकेश भट्टको उक्त चलचित्रमा महेश भट्टको निर्देशन रहेको छ भने सञ्जय दत्त, पुजा भट्ट, आलिया भट्ट लगायतका धेरै कलाकारले अभिनय गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तर युट्युबमा आएको केही घण्टामै नम्बर १ हेराइमा परेपनि यसलाइ दर्शकले रुचाएका भने छैनन् । उक्त भिडियोमा लाइक भन्दा डिस्लाइक १८ गुणाले धेरै छ । यो समाचार तयार पार्ने समयसम्म उक्त फिल्मको ट्रेलरमा ३ लाख लाइक मिलेका छन् भने डिस्लाइक ५४ लाख बढीले गरेका छन् ।

उक्त फिल्म २८ अगष्टमा प्रदर्शन हुँदै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु