‘सत्यमेव जयते २’ को रिलिज मिति घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

बलिउड अभिनेता जोन अब्राहम अभिनीत चलचित्र ‘सत्यमेव जयते’ लाई दर्शकले निकै मनपराएका थिए । लकडाउन सकिएसँगै अहिले निर्माण टिम यसको को सिक्वेल ‘सत्यमेव जयते २’ को छायांकनमा फर्किने तयारीमा छन् । यसैबीच निर्माण टिमले एक पोस्टर सेयर गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको छ । रिलिज पोस्टरमा चलचित्रका लिड कलाकार जोन अब्राहमलाई प्रस्तुत गरिएको छ । चलचित्र २०२१ को १२ मे अर्थात ईदमा रिलिज गरिनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अभिनेता जोनले चलचित्रको पोस्टर सेयर गर्दै रिलिज मिति पनि उल्लेख गरेका छन् । चलचित्रमा जोनका साथै अभिनेत्री दिव्या खोसला कुमार पनि लिड रोलमा देखिँदै छिन् । उनी लामो समयपछि ठूलो पर्दामा फर्किन लागेकी हुन् । निर्देशक मिलाप जावेरी लकडाउनको सयमलाई यस चलचित्रको स्क्रिप्ट लेख्नमा बिताइरहेका थिए । खबरअनुसार यही अक्टोबरदेखि छायांकनमा जाने तयारीमा निर्माण टिम छ । निर्देशक जावेरीका अनुसार कथाको मागअनुसार मुम्बईमा तय गरेको छायांकन लोकेसन अब लखनऊमा हुने भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु