‘सत्यमेव जयते २’ सुटिङको क्रममा अभिनेता जोन अब्राहम घाइते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

फिल्म ‘सत्यमेव जयते २’ सुटिङको क्रममा अभिनेता जोन अब्राहम घाइते भएका घाइते भएका छन् । बिहीवार वाराणसीको गंगा किनारको पञ्चकोट घाटस्थित एक भवनमा फिल्मको एक्सन दृश्य सुटिङका क्रममा उनी घाइते भएका हुन् । एक्सन दृश्य छायाँकनको क्रममा पन्च मार्दै गर्दा हात भवनको गाहेमा लागेर उनी घाइते भएका हुन् । घाइते भएपनि जोन अस्पताल पुगेका थिए । अस्पतालमा उनको हातको तरुन्तै एक्स रे गरिएको थियो । एक्सरे रिजोट भने नर्मल आएको थियो । फिल्म ‘सत्यमेव जयते २’ २०२१ मा रिलिज हुने फिल्म हो । यो २०१८ मा आएको जोनकै फिल्म ‘सत्यमवे जयते’को सिक्वेल हो । यस फिल्मको अलवा जोन ‘पठान’मा समेत देखिनेछन् । ‘पठान’ मा शाहरुख खान, गौतम रोडे, दीपिका पादुकोण र शाजी चौधरीको समेत मुख्य भुमिका रहनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु