सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीचको खेल वर्षाका कारण स्थगित

क्यारेवियन प्रिमियर लिग, सन्दीप लामिछाने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीचको खेल वर्षाका कारण स्थगित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका छन् । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ ओभर ४ बलमा ४६ रन बनाएको अवस्थामा वर्षा हुँदा खेल रोकिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वर्षा हुनुअघि सेन्ट किट्सका लागि ओपनर क्र्रिस लिनले २३ र इभिन लुइसले २१ रन बनाएका थिए । वर्षका कारण खेल पुनः सुरु हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाडेका छन् । योसँगै सेन्ट किट्स एक खेल अगावै लिग चरणबाट बाहिरिएको छ । सेन्ट् किट्स ९ खेलमा सात हार, एक जित र एक बराबरी नतिजासँगै पुछारमा छ । यता जमैका ८ खेलमा चार हार, तीन जित र एक बारबरीको नतिज सहित सात अंक जोड्दै चौथो स्थानमा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लिगमा बार्बाडोस र जमैकामध्ये १ टिम मात्र सेमिफाइनल पुग्ने अवस्थामा जमैकालाई अबको १ खेल जिते सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । यस्तै बार्बाडोसले अबका बाकी २ खेल जित्ने र जमैकाले २ खेलमा पराजित भएमा वार्बाडोस सेमिफाइनल पुग्नेछ । त्यसैगरी यदि बार्बाडोस १ खेलमा पराजित भएमा जमैका स्वत सेमिफाइनल पुग्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु