सप्तकोसी नदीमा बाढी, पानीको बहाव भने घट्यो ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

६ साउन, काठमाण्डौ । सप्तकोसी नदीमा बिहानबाट बाढी आएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ३६ वटा ढोका खोलिएको छ ।
आज बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी ब्यारेज भएर भएको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । आज दिउँसो देखि भने बहाबमा केही कमि आउन थालेको सुनसरीका साहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए ।
सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु