सफल भयो कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, केही दिन अस्पतालमै राख्नु पर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन सफलता पूर्वक सकिएको छ । जोशीका सहयोगी शुशान्त आचार्यका अनुसार अप्रेसनपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखिएको छ। जोशीलाई गए राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि आज बिहान शल्यक्रिया भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए । उनको अवस्था सुधारोन्मुख नै रहेको भए पनि केही दिन अस्पतालमै राख्नु पर्ने चिकित्सकहरुले बताएको आचार्यले जानकारी दिए । गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका जोशी पूर्वउद्योगमन्त्री हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु