सिरिज टेक्नोलोजिले सबै प्रकारका समाचार एकै ठाउँबाट पढ्न सकिने ‘नेपाल टुडे’ एप सार्वजनिक गरेको छ। विश्वासनिय समाचार छिटो प्रयोगकर्ता समक्ष पुर्याउन उक्त एप सार्वजनिक गरिएको हो। समाचार पढ्दा बीचमा विज्ञापन नआउने गरी उक्त एप निर्माण गरिएको कम्पनीले बताएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185