सम्पादक अर्नब गोस्वामीको अन्तरिम जमानत याचिकामा आज सुनुवाइ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

बम्बे उच्च अदालतले शुक्रबार रिपब्लिक टीभीका सम्पादक अर्नब गोस्वामीको अन्तरिम जमानत याचिकामा सुनुवाइ गर्नेछ । उनलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको अभियोगमा बुधबार पक्राउ गरेको थियो र त्यसपछि १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । बिहीबार, अर्नबका वकिल उच्च अदालत पुगेर एफआईआर खारेजको माग गरे । अर्नबका वकिलले निवेदनमा, भइरहेको अनुसन्धानमा रोक लगाउन र उनलाई रिहा गर्न प्रहरीलाई निर्देशन दिन अनुरोध गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यद्यपि बम्बे उच्च अदालतले अर्नबलाई अन्तरिम राहत दिन अस्वीकार गर्यो । कानुनी मामिलाको वेबसाइट लाइभ ल का अनुसार, उच्च अदालतले उजुरी गर्ने व्यक्ति र राज्यबाट नसुनी अन्तरिम आदेश पारित गर्न नसक्ने बताएको थियो ।
अदालतले शुक्रबार सुनुवाइ गर्ने निर्णय गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु