सरकारद्धारा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरणमा बन्देज

गिट्टी बालुवा उत्खनन हुँदै, फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares

काठमाण्डौ । अबदेखी नदी र खोलाबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने भएको छ । सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन विक्रि र व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ जारी गरेपछि जो कोहिले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्न नपाउने भएका हुन् । संघीय सरकारले तयार पारेको मापदण्ड सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई कार्यान्वयन गर्नका लागि परिपत्र गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मापदण्डमा ढुङ्गा गिट्टी, तथा बालुवा उत्खनन, विक्री र व्यवस्थापन गर्ने बारेमा व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव बसन्त अधिकारीले बताए । मापदण्ड अनुसार यसबाट संकलन भएको राजस्वबाट ६० प्रतिशत स्थानीय तहलाई र प्रदेश सरकारलाई ४० प्रतिशत राजस्व दिने व्यवस्था गरिएको उनले सुनाए । साउन ५ गते बसेको मन्त्रिपरिषदको बैठकले मापदण्ड स्वीकृत गरे लगत्तै लागू भइसकेको जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु