सरकारले थप सात हजार आइसोलेसन बेडका लागि ३८ करोड रुपैंया विनियोजन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

श्रावण २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि थप सात हजार आइसोलेसन बेडका लागि ३८ करोड रुपैंया विनियोजन गरेको जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेश २ र प्रदेश ५ का लागि ७-७ करोड रुपैंया विनियोजन भएको छ भने सुदूपश्चिम प्रदेश र कर्णाली प्रदेशका लागि ६-६करोड रुपैंया, गण्डकी प्रदेश, बागमति र प्रदेश १ लाई ४(४ लाख प्रदेशगत वितरण गरिएको जानकारी दिए ।
त्यसैगरी २५ हब अस्पताल र २० शिक्षण अस्पतालले एक-एक विशेषज्ञ चिकित्सक सहितको टिम तयारी अवस्थामा राखेको उनले बताए । कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरु खोजपड्तालका लागि गाउँपालिकामा एक जना, नगरपालिकामा दुई जना, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच जना गरी प्रत्येक टिममा तीन जना स्वास्थ्यकर्मीको टिम गठन भएको उनले बताए ।
उनका अनुसार देशैभर कोरोना संक्रमित खोज्न एक हजार ७५ टिम परिचालन भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु