सरकारले सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सरकारले मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ। आइतबार कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आईसीएस बैठकले ‘कोभिड-१९ महामारीका सन्दर्भममा कोभिड तथा स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ को अनुसूची २ अनुसार मेडिकल कलेजबाहेक सबै निजी अस्पताललाई अर्को व्यवस्था नभएसम्मका लागि ‘कोभिड अस्पताल’ को सूचीबाट हटाइएको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा। समीरकुमार अधिकारीले जानकारी दिएका हुन्।
आवश्यकता र औचित्यका आधारमा भोलिका दिनमा पुनः कोभिड अस्पतालमै सूचीकृत गरी सेवा प्रवाह गराउने भएकाले सबै अस्पताललाई तयारी अवस्थामा रहन भने अनुरोध गरिएको डा। अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु