सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको जानकारी दिए । उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने बताए । उनले एप प्रयोग गर्न पनि आग्रह गरेका छन् । उक्त एप प्ले स्टोरबाट ‘नागरिक एप’ डाउनलाड गर्न सकिने मन्त्री गुरुङले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु