सरकारले सोती घटनाका मृतकका परिवारलाई एक-एक लाख राहत उपलब्ध गराउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सोमबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले सोतीको घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई राहत स्वरुप एक-एक लाख दिने निर्णय गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवत्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले मृतकका परिवारलाई एक एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने जानकारी दिइन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर गत जेठ १० गते सोतीमा भएको घटनामा भेरी नगरपालिका–४ का नवराज बिक, गोविन्द शाही, सञ्जु ९सन्दीप० बिक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, कुशे गाउँपालिका–२ का गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु