सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढापका विषय फिल्मले कथाको रुपमा उठाएको छ । रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको फिल्म ‘एक लभर’ आधा घण्टा अवधिको रहेको छ । फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, सुखद् अन्त्य समेत गरिएको निर्देशक ज्ञावलीले बताए । शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय फिल्ममा छ । निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायाँकन तथा शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु