सर्लाहीमा जारी लकडाउनलाई आजबाट थप कडाई गरिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित डीसीसीएमसी को मलङ्गवार बसेको बैठकले आज देखि लागू हुने गरी लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।
परीक्षणको दायरा बढाइएसँगै मलङ्गवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा समुदाय स्तरमै सङ्क्रमण फैलिसकेकोले थप कडाई गर्नुको विकल्प नभएको डीसीसीएमसीको बैठकले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आजबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको जानकारी दिनुभयो ।
खाद्यान्न, तरकारी, दूधका पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राख्ने निर्णय गरीएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु