सर्लाहीमा वडाध्यक्ष माथी कुटपिट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

९ साउन, काठमाण्डौ
सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का वडाध्यक्ष धर्मराजसिंह महतोमाथि कुटपिट भएको छ । कुटपिट पछि घाइते भएका वडाध्यक्ष महतोलाइ जिल्ला अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौ ल्याइएको छ । उनको हातमा चोट लागेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रहरीले वडाध्यक्ष महतोमाथि कुटपिट गरेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । यसबारे प्रहरीले थप अनसुन्धान भइरहेको जनाएको छ । ब्यक्तिगत रिसीइभी को कारण कुटपिट गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु