सलमान खानको 'बीइंग ह्युमन' कालोसूचीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिवुड अभिनेता सलमान खानको एनजीओ बीइंग ह्युमन लाई बृहन्मुंबई नगरपालिका (बीएमसी) ले कालोसूचीमा समावेश गरेको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित फाउण्डेशन बीइंग ह्युमनलाई  तोकिएको समयमा परियोजना पुरा नगरेकाले कालोसूचीमा राखिएको हो I

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बृहन् मुम्बई नगरपालिकाले २०१६ डिसेम्बर मा बांद्रामा १२ डायलिसिस यूनिट र १९९ डायलसिस मेशिनहरू स्थापना गर्न एउटा परियोजना सुरू गरेको थियो I सो परियोजनाको उदेश्य सार्वजनिक र निजी साझेदारीमा एक महिनामा १०,००० भन्दा बढी व्यक्तिलाई सुबिधा प्रदान गर्नु थियो I

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त परियोजनामा गरिएको सम्झौता बमोजिम बीएमसीले ठाउँ उपलब्ध गराउने र बीइंग ह्युमनले ती केन्द्रहरूको स्टाफ र मर्मतको लागि जिम्मेवारी लिनुपर्ने थियो।तर बीइंग ह्युमनले हाल सम्म पनि काम सुरु नगरेकाले कालोसूचीमा राखिएको  बीएमसीले छ I

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु