सलमान खानलाई फेरि लाग्यो अर्को आरोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेता सुशान्त सिंह राजपूत मृत्युको विषयलाई लिएर सलमान खानसहित बलिउडका ८ जनाविरुद्ध उजुरी दर्ता पनि गरिएको छ । सलमानलाई सुशान्त निधन प्रकरणमा पनि बिभिन्न आरोप लगाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै सुशान्तको निधन प्रकरणमा फसेका सलमानलाई फेरि अर्को आरोप पनि लागेको छ । दिंवगत अभिनेत्री जिया खानकी आमा राबिया खान अमिनले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनबारे दुख ब्यक्त गर्दै सलमानलाई आरोप लगाएकी छिन् । उनले लण्डनबाट एउटा भिडियो सेयर गर्दै भिडियोमा सलमान खानमाथि गम्भिर आरोप लगाएकी हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले आफ्नी छोरीको सोही अवस्था सम्झिँदै आफुलाई सन् २०१५ को याद आएको बताएकी छिन्। उनले भनिन् त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ । ती अधिकारीले मलाई केहि प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाए । त्यहाँ पुगेपछि उनले आफूलाई सलमानको फोन आउने गरेको बताए । सलमानले उनीसँग पैसाको कुरा गरेको पनि उनले मलाई बताए । सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेछन् ।

सिबिआईले मलाई ‘त्यो केटालाई नछुन भनेका छन्, अब भन्नुहोस् म्याडम, के गरौं’ भनेर सोधेका थिए ।’ उनले भनिन् अन्तिममा भनेकी छिन् बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको ज्यान लिनु जस्तै हो ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु