सलमान खान र कैटरिना कैफको जोडी फेरि दर्शकमाझ आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बलिउड सुपरस्टार सलमान खान र कैटरिना कैफको जोडीले अहिलेसम्म एकसाथ धेरै हिट फिल्म दिएको छ। यो जोडीलाई दर्शकले निकै मन पराएका छन्। यो जोडी एक पटक फेरि दर्शकमाझ आउने भएको छ। खबरअनुसार सलमान र कैटरिना छिट्टै आफ्नो हिट फ्रेन्चाइजी ‘टाइगर’मा देखिनेछन्। सलमान र कैटरिनाले सन् २०२१ को मार्चमा ‘टाइगर–३’को सुटिङ सुरु गर्नेछन्। टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म तीन सेड्युलमा सुरु हुने बताइएको छ। फिल्मको पहिलो सेड्युल मुम्बईमै हुनेछ। यो समय सलमान बिग बोस १४ मा व्यस्त छन् भने कैटरिना ‘फोन भूत’को सुटिङ गरिरहेकी छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आफ्ना यी प्रोजेक्ट सकिएपछि उनीहरू ‘टाइगर–३’को सुटिङमा व्यस्त हुनेछन्। मुम्बईको सेड्युल सकिएपछि युनिट मध्यपूर्वतर्फ लाग्नेछ। तेस्रो र अन्तिम सेड्युल फेरि मुम्बईमा हुने बताइएको छ। अहिलेसम्म यो फिल्ममा भिलेनको भूमिका निर्वाह गर्ने कलाकारको नाम सार्वजनिक गरिएको छैन। ‘टाइगर–३’को निर्देशन मनीष शर्माले गर्दै छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु