सलह बेचेर ५०,००० आम्दानी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

प्युठानका कृषकले जम्मा गरे १० क्वीन्टल सलह, प्रतिकेजी ५० रुपैयाँ आम्दानी
प्युठान । प्युठानका कृषकले १० क्वीन्टल सलह जम्मा गरेका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिका वडा-१ स्याउलिवाङका स्थानीयले करिब १० क्विन्टल सलह जम्मा गरि वडा कार्यालयलाई बुझाएको नौबहिनी गाउँपालिका वडा नंबर १ का अध्यक्ष शेर बहादुर सेनले जानकारी दिनुभयो ।
जिल्लाको नौबहिनी गाउँपालिकाले सलह समात्ने किसानलाई प्रति किलो ५० रुपैयाँका दरले रकम उपलब्ध गराउने भनेपछि उनीहरुले सलह जम्मा गरेका हुन् ।
यसअघि सलह जम्मागरि ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ उपलब्ध गराउने प्रदेश ५ सरकारले निर्णय गरिसकेको थियो ।
सलहले मकै, भर्खर रोपेको कोदो, धान लगायत विभिन्न तरकारी बाली नस्ट गरेपछि किसानहरू आजित भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु