सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गर्दा भारतीय नागरिक र सशस्त्र प्रहरी बीच झडप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सर्लाहीको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरी बीच झडप भएको छ। सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको जनाइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रदेश–२, प्रहरीका अनुसार, झडपमा एक जनाको मृत्यु र केही घाइते भएको जनाइएको छ। तर, घटनाबारे आधिकारिक जानकारी नभइसकेको प्रहरीले जनाएको छ। पर्सा गाउँपालिका–३, नारायणपुरमा सशस्त्र प्रहरी र भारतीय नागरिक बीच झडप थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भारतीय नागरिकले सामग्री नेपाल छिराउने प्रयास गरेपछि झडप भएको थियो। ती समूहले सशस्त्रको हतियार खोस्ने प्रयास गरेपछि गोली चलाइएको थियो। गोली लागेर घाइते भएकालाई भारत तर्फ नै लगिएको छ। थप विवरण भने आउन बाँकी छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु