सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि श्री भगवतीको रोमाञ्चक जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

श्री भगवतीको जितमा आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गरे । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले गोल फर्काए । खेलको ११औं मिनेटमा आशिषको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । ३२औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए । ५६औं मिनेट नवराजले गोल गर्दै श्री भगवतीलाई २–१ ले अघि बढाए । ६८औं अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जितसँगै श्री भगवती ९ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु