साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा र्यान्समवेयर भएको पाइयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

साइबरपङ्क २०७७ थुप्रै प्लेटफर्महरुमा उपलब्ध छ । यो गूगल स्टाडियामा पनि उपलब्ध छ । तर साइबरपङ्क २०७७ को मोबाइल भर्सनमा भने र्यान्समवेयर भएको पाइएको छ । टेकराडरको रिपोर्ट अनुसार एउटा फेक वेबसाइटले गूगल प्ले स्टोरको लिङ्क बनेर गेमको मोबाइल भर्सन दिने गर्दछ । क्यास्परस्काईको अनुसार यसले गेमको सट्टा मोबाइलमा मालवेयर इन्स्टल गरिदिने गर्दछ । त्यो र्यान्समवेयरको नाम भने कोडरवेब हो र यसले १० घण्टा भित्रमा ५०० डलर बीटकोइन पठाउन भन्छ र नपठाएमा सबै फाइल डिलिट गरिदिने धम्की दिन्छ । कोडरवेबको पीसी भर्सन पनि रहेको पाईएको छ । यो गेम भने एक्सबक्स र प्लेस्टेसनमा रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु