साउथ इन्डियन अभिनेता सूर्यालाई कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

साउथ इन्डियन अभिनेता सूर्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यी अभिनेतालाई कोरोना संक्रमण देखिएपछि हाल उनको उपचार भइरहेको छ । ‘मलाई कोरोना संक्रमण भएको छ र मेरो उपचार भइरहेको छ । अहिले म ठिक छु । जीवन अहिले पनि सामान्य भइसकेको छैन । हामीले अझै पनि सुरक्षा र सावधानी अपनाउन बाँकी नै छ । यस्तो अवस्थामा मलाई साथ र सहयोग गर्नुहुने डाक्टर तथा मेडिकल स्टाफलाई विशेष धन्यवाद’, उनले ट्वीट गरेका छन् । सूर्याका मिल्ने साथी तथा निर्माता राजशेखर पण्डियनले पनि सूर्याको विषयमा चिन्ता नलिन फ्यानलाई आग्रह गरेका छन् । सूर्यालाई कोरोना संक्रमण भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले आफ्नो मनपर्ने अभिनेताको सिघ्र स्वास्थ्य लाभको कामना गरको छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु