साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ७, काठमाडौं। नेपाल एअरलाइन्सको जहाजमा साउदी अरबबाट आइतबार बिहान एक नाबालकसहित २४७ नेपाली काठमाडौं आएका छन् । जसमा १२ जना महिला २३५ जना पुरुष रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज आएका १२ नेपाली महिलाहरु ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका थिए । कोरोना भाइरको संक्रमणका कारण सिर्जित समस्याका कारण बिदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । आइतबार नै यूएईबाट तीन र कुवेतबाट पनि एक उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । कुवेतको उडानमा कुवेतमा आममाफी पाएका र अन्य केही नेपाली फर्किने बताइएएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यस्तै आइतबार नै कतारको दोहा र मलेसियाबाट पनि समस्यामा परेका नेपाली फर्कंदैछन् । उनीहरुलाई काठमाडौंमा प्रदेशगत हिसावले बस्ने व्यवस्था गरेको छ । सामान्य स्वास्थ्य परीक्षणपछि उनीहरूलाइ आ(आफ्नो प्रदेश पठाइने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु