साउदी नरेश अस्पताल भर्ना, पित्त थैलिमा समस्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

रियाद,
साउदी अरेबीयाका ८४ बर्षिय राजा सलमान विन अब्दुल अजिजलाई राजधानी रियादको किंग फैसल स्पेस्लिस्ट अस्पताल भर्ना गरिएको छ ।
साउदी सरकारी समाचार ऐजन्सी एसपीएका अनुसार उनलाई केही शारिरीक खराबीका कारण अस्पताल भर्ना गरिएको हो ।
साउदी अरब संसारको सबैभन्दा धेरै तेल बेच्ने देशमा पर्छ जो सन् २०१५ पछि अमेरिकासंग धेरै नजिकिएको छ ।
राजा सलमानलाई पित्त थैली सुन्नीएको कारण भर्ना गरिएको जानकारी दिईएको छ ।
५० बर्ष राजधानी रियादको गभर्नर रहिसकेका सलमान सन् २०१२ मा साउदी अरेबीयाको राजा भएका थिए । उनी राजा भएपनि सन् २०१५ यता उनका जेठा छोरा मोहम्मद बिन सलमानले सम्पूर्ण राजकाज चलाउँदै आएका छन् । राजकुमार मोहम्मद विन सल्मानलाई एक कठोर एबं चतुर व्यक्तिको रुपमा लिईन्छ । उनले हालै साउदी अरेबीयामा महिलाहरुलाई लगाउने कपडाहरुमा केहि स्वतन्त्रता साथै फिल्महलहरु खोल्न आदेश दिएका छन् । साउदी अरेबीयामा फिल्महलहरु थिएनन् । राजकुमार विन सलमानलाई पत्रकार मोहम्मद खग्गोशीको हत्या आरोप छ, जसले साउदीमा स्वतन्त्रताको आवज उठाईरहन्थे ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु