साउदी राजकुमारको यस्तो किस्सा, जसले तपाईलाई चकित बनाईदिने छ

सन् २०१८ मा बेलायत भ्रमणका बेला साउदी राजकुमार मोहम्मद विन सलमान । तस्वीरः एएफपी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

साउदी अरबका शेखहरुको जीन्दगीका बारेमा हामिले सुनेकै छौं । शेखहरु आफ्ना सोखहरु पूरा गर्न पैसालाई पानी जसरी बगाईदिने गर्छन । पाल्तु जनावरमा पनि उनीहरु सिंह र बाघ पाल्ने गर्छन् । हालै प्रकाशित भएको नयाँ किताव ब्लड एण्ड अएल (रगत र तेल) मा उल्लेख गरिए अनुसार साउदीका राजकुमार मोहम्मद विन सलमान बारे उनको नीजि जीवनका रहस्यहरु खुलासा गरिएको छ । यस किताबमा दिईएको जानकारी अनुसार राजकुमार मोहम्मद विन सलमान ५१ अर्ब मुल्यको निजी पानीजहाजमा साथिहरुसंग घुम्ने र पार्टी आयोजना गर्ने गर्छन । उनका आलिसान महलहरुमा कुनै कुराको कमि नै छैन । राजकुमार सलमानको आफ्नै एक टापु छ, जहाँ रहेको आलिसान महलमा राजकुमार आफ्ना नजीकका साथिहरुसंग मोज मस्तीका साथ पार्टी गर्ने गर्दछन् । कितावमा सलमानको बारेमा केहि विवादस्पाद खुलासाहरु समेत गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185


साउदी राजकुमारले किनेको भनिएको आलिसान घरहरु सहितको टापु । यो टापु माल्दीभ्समा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मोहम्मद विन सलमान साउदी अरेवीयाका भावी राजा समेत हुन् । यि राजकुमारले सन् २०१५ मा आप्mनो निजि टापुमा कैयन सुन्दरीहरुका साथमा पार्टी गरिरहँदा यो कुरा बाहिर लिक भएको थियो । हालै प्रकाशित कितावमा उल्लेख गरिए अनुसार ती सुन्दरीहरु ब्राजील, रुस र मालदीभ्सबाट बोलाईएका १५० जना मोडलहरु थिए । यस पार्टीमा राजकुमारले आफ्ना केहि दर्जन साथिहरुलाई निमन्त्रणा गरेका थिए । यि मोडलहरुलाई उनका साथीहरुको मन बहलाउनका लागि बोलाईएको थियो । पार्टीमा उपस्थित मोडलहरुलाई बोलाउनु अघि उनीहरु सबैमा सरुवा यौनरोग छ कि छैन भनी जाँच समेत गरिएको थियो । पार्टी करिब एक महिनासम्म चलेको थियो ।

यि मोडलहरुलाई प्रत्येक पाहुनाहरुको आवश्यकतालाई ध्यान राख्न निर्देशन समेत दिईएको थियो । पछि एकाएक यो पार्टीको बारेमा स्थानिय संचार माध्यमहरुमा अनेक किस्साहरु आउन सुरु गरे । यसपछि पार्टीलाई तोकिएको समय भन्दा केहि दिन अघिनै बन्द गर्नुपर्ने भयो । किताबमा उल्लेख गरिए अनुसार यो पार्टीमा राजकुमारले ३४ अर्व ५६ करोड नेपाली रुपैयाँ बराबरको रकम खर्च गरेका थिए । पार्टीमा पाहुनालाई उच्च स्तरको मदिराका साथै मोडलहरुलाई समेत भारी रुपैयाँको पारिश्रमिक दिईएको थियो । यस दौरान ती मोडलहरुले सम्पूर्ण कार्यहरु गर्दथे । आँफुलाई मन परेका केहि मोडलहरु राजकुमार विन सलमानले आफ्नो सुसारेका रुपमा राखेका थिए । उनीहरुले राजकुमारको खाना देखी हरेक आवश्यकताको ख्याल पुर्याउँथे । कितावमा जनाईए अनुसार यस पार्टीलाई गोप्य राख्नका लागि कसैलाई पनि मोवाईल र क्यामेरा जान अनुमति थिएन ।

राजकुमार मोहम्मद विन सलमान आफ्ना पीता राजा सलमानसंग रियादमा गल्फ कर्पोरेसनका भेलामा सल्लाह गर्दै । तस्वीरः बालस्ट्रीट जर्नल

३५ बर्षिय राजकुमार सलमान राजा बन्नका लागि अझ केहि समय लाग्ला । हाल उनी साउदी अरेबियाका उप प्रधानमन्त्री र रक्षा मन्त्री समेत हुन । सलमान साउदी अरेवीयाको शक्तिशालि एवं मनपराईने व्यक्तिको रुपमा पनि चिनिन्छन् । उनैको अग्रसरतामा एक बर्ष अघि साउदीले सिनेमाघर खोल्न र महिलाहरुले पनि गाडी चलाउन पाउने नियम बनाएको छ । उनी लगायत अरु शेखहरुका यस्ता थुप्रै रोचक किस्सा पढ्न तपाईले हालै विश्व बजारमा सार्वनजीक भएको ‘ब्लड एण्ड अएल’ किताव हेर्न सक्नुहुन्छ ।

शेख र सुल्तानहरुको कहानीले भरिपूर्ण हालै प्रकाशित किताव ब्लड एण्ड अएल ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु