जोर बिजोर हट्यो, साउन १५ बाट होटल खुल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 70
  •  
  •  
  •  
  •  
    70
    Shares

६ साउन, काठमाण्डौ । सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने भएको छ । तर भोज भतेर भने गर्न नपाइने सरकारले भनेको छ ।
ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने सरकारले बताएको छ । सरकारका प्रवक्त युवराज खतिवडाका अनुसार साउन मसान्त सम्म सबै सीमा नाकाहरु बन्द रहने नै छन भने भदौ एक देखी लामो, मध्यम तथा छोटो सबैखाले सवारी साधन सञ्चालनमा ल्याउन सकिने भएको छ । यसैबिच सरकारले भदौ १ देखी उडान पनि सुरु गर्ने तयारी गरेको थियो ।
यसैबिच यो सँगै निजी सवारीमा लागेको जोर विजोर पनि अब बाट हटेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु