साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा सामान्य बृद्घि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ । पछिल्लो दुई दिन निरन्तर घटेको सुनको भाउ आज भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सामान्य बढेर ९४ हजार २०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ९३ हजार ७०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि तोलामा एक हजार २८० रुपैयाँ कायम रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु