सामसङ ग्यालेक्सी जेड फोल्ड टूले नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम प्राप्त

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सामसङको फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड टूले नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम प्राप्त गरेको छ । गत हप्ता केही युरोपेली देशका साथमा दक्षिण कोरियाको बजारका लागि वान यूआई ३ मा आधारित एन्ड्रोइड ११ अपडेट प्रदान गरिएको थियो । अहिले भने अमेरिकी बजारका लागि नयाँ अपरेटिङ सिस्टमको अपडेट प्रदान गरिएको छ । केही दिनमै विश्वका सबै बजारका लागि ग्यालेक्सी जेड फोल्ड टूमा एन्ड्रोइड ११ को अपडेट प्रदान गर्ने कम्पनीको योजना छ । ग्लास स्क्रिनयुक्त उक्त स्मार्टफोन किताब जस्तै फोल्ड गर्न सकिन्छ । फोनमा ह्यान्ड्स फ्री क्यामेरा दिइएको छ, जसको मद्दतले हातले वेभ गरेकै भरमा फोटो खिच्न सकिन्छ । नेपाली बजारमा यो फोनको मूल्य दुई लाख ४९ हजार ९९९ रुपैयाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु