सामान्य भाइरसको तुलनामा नयाँ कोरोना भाइरस ७० प्रतिशतभन्दा बढी तीव्र दरमा फैलिन्छ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । डिसेम्बरमा कुल संक्रमितको दुईतिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्याकंले देखाएको छ । लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गए पनि केन्ट क्षेत्रमा अस्वाभाविक रुपमा बढेपछि बैज्ञानिकले अध्ययन थालेका थिए । सोही अध्ययनले नयाँ स्वरुपको भाइरस पुष्टि गरेको हो । यसबारे नयाँ नयाँ तथ्य उजागर हुने क्रम जारी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आवश्यक अध्ययन र परीक्षण भइरहेको कारण यो भाइरसको संक्रमण, असरलगायत विभिन्न सवालमा धेरै प्रश्न अनुत्तरित छन् । अहिलेसम्मको तथ्याकंलाई आधार बनाएर बेलायती वैज्ञानिकले बताएअनुसार नयाँ भाइरसको फैलावट तीव्र छ । सामान्य भाइरसको तुलनामा यो भाइरस ७० प्रतिशतभन्दा बढी तीव्र दरमा फैलिरहेको छ । यसको असर भने पहिलाको तुलनामा बढी घातक रहेको पुष्टि भएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु