बेलायतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको छ । डिसेम्बरमा कुल संक्रमितको दुईतिहाइमा नयाँ भाइरस पाइएको सरकारी तथ्याकंले देखाएको छ । लकडाउनको अवस्थामा अन्यत्र संक्रमण नियन्त्रण हुँदै गए पनि केन्ट क्षेत्रमा अस्वाभाविक रुपमा बढेपछि बैज्ञानिकले अध्ययन थालेका थिए । सोही अध्ययनले नयाँ स्वरुपको भाइरस पुष्टि गरेको हो । यसबारे नयाँ नयाँ तथ्य उजागर हुने क्रम जारी छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आवश्यक अध्ययन र परीक्षण भइरहेको कारण यो भाइरसको संक्रमण, असरलगायत विभिन्न सवालमा धेरै प्रश्न अनुत्तरित छन् । अहिलेसम्मको तथ्याकंलाई आधार बनाएर बेलायती वैज्ञानिकले बताएअनुसार नयाँ भाइरसको फैलावट तीव्र छ । सामान्य भाइरसको तुलनामा यो भाइरस ७० प्रतिशतभन्दा बढी तीव्र दरमा फैलिरहेको छ । यसको असर भने पहिलाको तुलनामा बढी घातक रहेको पुष्टि भएको छैन ।
Advertisements



JUNGLE






from the
city


