साराअली खान र वरुण धवन ‘कुल्ली नम्बर १’को प्रमोशनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

साराअली खान र वरुण धवन यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को प्रमोशनमा दौडिरहेका छन् । क्रिसमसमा डिजिटल रिलिज हुन लागेको यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेपछि केही तनावमा देखिएकी सारा अहिले तनावमुक्त छिन् । उनले, चलचित्रको प्रमोशनमा बरुणलाई खुलेरै साथ दिइरहेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा पनि यी दुई कलाकारको फन्डाहरु देख्न पाइन्छ । बरुणले आफ्नो सायरीको स्टाइल चोरी गरेको भन्दै साराले आफूलाई आँशु कवियत्री भनेकी छिन् । सन् १९९५ मा बनेको ‘कुल्ली नम्बर १’ को रिमेकमा सारा र बरुणले काम गरेका हुन् । कोरोना भाइरसका कारण चलचित्र हलमा रिलिज हुने अवस्था नरहेपछि यसलाई डिजिटल माध्यमबाट रिलिज गर्न लागिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु