काठमाडौं । अभिनेता कार्तिक आर्यनको फिल्म धमाकाको टिजर सार्वजनिक भएको छ । फिल्ममा आर्यन एक पत्रकारको भुमिकामा दिखिदै छन् । फिल्म भमाकालाई राम माधवानीले निर्देशन गरेका छन् । फिल्म केहि समयपछि नेटफिल्क्समा रिलिज हुनेछ । टिजर रिलिजसँगै आर्यनले लेखेका छन् ‘जे भन्छु साँचो भन्छु ।’
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस्तो छ फिल्म धमाकाको टिजर :