सार्वजनिक भयो यामाहा एफजेडएस भी ३ को भिन्टेज एडिशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

यामाहा एफजेडएस भी ३ को भिन्टेज एडिशन सार्वजनिक भएको । यसको विक्री भारतमा आगामी हप्ताबाट सुरु हुने भएको छ । कम्पनीले यसको ग्राफिक्समा परिवर्तन गर्नुका साथै केहि फिचर समेत थप गरेको छ । मूख्यत यसको ग्राफिकमा परिर्वतन ल्याएको हो । यसको सिट टान व्राउन कलर प्रयोग गरेको छ । यसका साथै सिटको साइज बढाएर अझै कम्र्फट बनाएको छ भने सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने, इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले यामाहा कनेक्ट–एक्स टेक्नोलोजी प्रयोग गरेको छ । भिन्टेज एडिशनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२।४ पीएस पावर तथा १३।६ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य १ लाख ९ हजार ७०० भारतीय रुपैयाँ एक्स सोरुम प्राइस निर्धारण गरेको छ । यो मूल्य एफजेडएस भी ३ को स्यान्र्डड भर्सनको भन्दा ५ हजार भारतीय रुपैयाँले धेरै हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु