सार्वजनिक विदाका दिनमा पनि बैंक खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

असार २६, कठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा बिदाको दिनमा पनि खुला राख्न निर्देशन दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केन्द्रीय बैंकले असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक विदा परेमा पनि राजस्व बुझ्ने शाखा कार्यालयहरु खोल्न निर्देशन दिइएको हो । केन्द्रीय बैंकले वित्तीय संस्थाहरुको शाखा र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला राख्न भनेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सर्वोच्च अदालतले लक डाउन पूर्णरुपमा खुलेको १ महिनाभित्र कर उठाउन भनेको थियो । सोही अनुसार सरकारले लक डाउन असार १ गतेबाटै खुलेको भन्दै व्यवसायीले असार मसान्तभित्र कर बुझाइसक्नु पर्ने बताएको छ । यसैका लागि असार २७ गतेदेखि विदा परे पनि बैंक शाखा खोल्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु