साल्केसँग १–१ गोलको बराबरी खेल्दै लिभरकुसन चौथो स्थानमा उक्लियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा साल्केसँग १–१ गोलको बराबरी खेल्दै लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो हाफ गोलगहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा साल्केले अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको ५१औं मिनेटमा ड्याबनियल कालिगुरीले गोल गर्दै साल्केलाई अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि खेलको ८१औं मिनेटमा साल्केका जुआन मिरान्डाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस खेलसँगै लिभरकुसन ५७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । साल्के ३९ अंकसहित नवौं स्थानमा उक्लिएको छ । बुन्डेसलिगाअन्तर्गत भएको अर्को खेलमा मेन्जमाथि आउग्सबर्गले १–० को जित निकालेको छ । आउग्सबर्ग ३५ अंक जोड्दै तालिकाको १३औं स्थानमा उक्लिएको छ । मेन्ज ३१ अंकसहित १५औं स्थानमा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु