सिट्रोन र ग्रेटवाल दुई नयाँ ब्राण्डले आफ्ना उत्पादन नेपाली बजारमा विक्री सुरु गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

नेपालीहरुको नयाँ वर्षको अवसर पारेर नेपाली बजारमा दुई नयाँ ब्राण्डले आफ्ना उत्पादन विक्री सुरु गर्ने तयारी गरिरहेका छन् । यसरी नेपाल आउन लागेका ब्राण्डमा फ्रेन्च कार निर्माता कम्पनी सिट्रोन र चिनीयाँ कार निर्माता कम्पनी ग्रेटवाल हुन् । नेपालमा विगतमा पनि विक्री हुँदै आएको ग्रेटवाल माटर्सका उत्पादन विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स र सिट्रोनका कार गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्सले नेपाल ल्याउन लागेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साँग्रिला मोटर्सले सिट्रोनको सि(५ एयरक्रस मोडलको एसयूभी नेपाली बजारमा ल्याउने छ भने, भिजी इम्पेक्सले ग्रेटवाल मोटर्सका इलेक्ट्रीक र हाभल ब्राण्डका एसयूभी नेपाली बजारमा ल्याउने छ । साँग्रिला मोटर्सले नेपाल ल्याउने सिट्रोन सि(५ एयरक्रसको मूल्य १ करोड ३० लाखदेखि १ करोड ४० लाख हाराहारी पर्ने अनुमान गरिएको छ । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक कार ओरा आर(१ र हाभलका एसयूभी करिब २५ लाखदेखि ९० लाखसम्मको विभिन्न रेञ्जमा उपलब्ध रहने अनुमान गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्ला वर्षहरुमा नयाँ(नयाँ ब्राण्डहरु नेपाल आउने क्रम बढ्दै गइरहेको छ । यस्तोमा नेपाल आउन लागेका यी दुई ब्राण्डले कस्तो बजार पाउने हुन् भन्ने विषयमा अहिल्यै केहि भन्न सक्ने अवस्था छैन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु