सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो, ठूलो मात्रामा जनधन क्षति भएको आशंका

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान भीषण पहिरो गएको छ। घटनामा ठूलो मात्रामा जनधन क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाका अनुसार बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘टोली पुगिसकेको छैन, ठूलो मात्रामा जनधन क्षति भएको भन्ने खबर आएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘अहिले यति घर पुरियो वा यति मानिस हताहती भए भन्ने एकिन जानकारी प्राप्त भइसकेको छैन। टोली पुगिसकेपछि विस्तृत विवरण आउला।’ बिहान ४ बजेतिर पहिरो गएको र निकै घर पुरिएको तथा मानिस पनि हताहती भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको डीएसपी सापकोटाले बताए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु