सिन्धुपाल्चोक पहिरोमा परी ज्यान गुमाउनेको सख्या १९ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

श्रावण ३२, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा शुक्रवार गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला पारिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए । उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सो पहिरो गए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिएको थियो ।

उक्त पहिरोमा परी बेपत्ता रहेकाहरुको खोजी तथा उद्धार कार्यमा एपीएफ टोली सकृयकाता साथ जुटेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु