सिप्रदी ट्रेडिङ्ग प्रालिले ल्यायो ‘टाटा मोटर्स दशैं अफर’, गाडीहरुको खरिदमा ४ लाखसम्म नगद छुट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई नगद छुटदेखि अन्य विभिन्न अफर गरेको हो । कम्पनीले ल्याएको ‘टाटा मोटर्स दशैं अफर’ योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा ४ लाखसम्म नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार र जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । दशैंको अवशरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु टाटा एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु खरिद गर्न सक्ने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु