सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको मृत्यु भएको हो । उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए ।
उनको शव सिराहामै व्यवस्थापन गरिने जनाइएको छ ।