सिस्टम मर्मत सम्भारका कारण आज राति टेलिकमको सेवामा समस्या आउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

आज राति टेलिकमको सेवामा समस्या आउने भएको छ । सिस्टम मर्मत सम्भारका कारण कम्पनीका केही सेवामा समस्या आउने सक्ने भन्दै टेलिकमले यससम्बन्धी सूचना जारी गरेको हो । कम्पनीका अनुसार बिलिङ सिस्टम मर्मत सम्भारका क्रममा ३ गते बिहीबार बिहान २ बजेदेखि ३ः३० बजेसम्म टेलिकमको सेवामा समस्या आउन सक्नेछ । त्यस अवधिमा रिचार्ज, प्याकेज सब्सक्रिप्सन तथा बाँकी रहेको भोलुमको जानकारीमा समस्या आउन सक्ने बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस बाहेकका अन्य सेवा भने यथावत रुपमा सूचारु रहने टेलिकमले जनाएको छ । कम्पनीले सेवामा समस्या आउँदा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ । कम्पनीले बिलिङ सिस्टममा समस्या देखिन थालेपछि पछिल्ला केही महिनायता केही साताको अन्तरालमा सिस्टम मर्मत सम्भारबाट सेवामा समस्या आउन सक्ने भन्दै सूचना जारी गर्दै आएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु