सुजुकी मोटरसाइकल सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

सुजुकी मोटरसाइकलले चीनको होउजेसँगको सहकार्यमा सुजुकीको इन्ट्री लेवल एडभेञ्चर टुरर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले ल्याउन लागेको भि-स्ट्रोम १६० को प्याटेन्ट तस्विर बाहिर आएको हो । सिग्नेचर डिजाइनमा देखिएको यासमा एङ्गुलर अप्रोच हेडल्याम्प दिइएको छ । निकै सार्प बडी डिजाइनमा आउन लागेको यो मोटरसाइकलमा सिंगल पिस सिट, सिंगल पिस ग्राभरेल, सर्ट फेन्डर तस्विरमा देख्न सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टल ह्यान्डलवार सेटअप, विन्डव्लाष्ट प्रोटेक्टर, एग्जस्ट मफलर, आकर्षक फ्यूल ट्याङ्क, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक हुने छ । टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी टेल लाइट, एबीएस, एलइडी टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध हुने छन् । यसमा रहने १६२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिनले अधिकतम १५ बीएचपी पावर र १४ एनएम टर्क प्रदान गर्ने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु