Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
Advertisements



JUNGLE






from the
city



आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको हो ।
अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।