सुनको मूल्यमा सामान्य गिरावट

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाण्डौ ।- आइतबार सुनको मूल्य घटेको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लाे काराेबार दिन , शुक्रबार सुन प्रतिताेला ९८ हजार ८०० रूपैयाँ कायम रहेकाे थियाे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले कमी आई प्रतितोला एक जहार ३४५ रुपैयाँले तोकिएको छ ।

यद्यपी काठमाडौं उपत्यका लगायतका देशका केहि स्थानमा कारोना संक्रमण फैलिएसँगै गरिएको निषेधाज्ञाका कारण सुनचाँदीको कारोबार भने भएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु