सुनको मूल्य आज बढ्यो, तोलाको कति ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौँ । पछिल्लो केहि दिनदेखि घटेको सुनको मूल्य फेरि बढेको छ । मंगलबार ३ सय रुपैयाले घटेको सुनको मूल्य बुधबार भने तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेको छ । मंगलबार तोलामा १० रुपैयाँले घटेको चाँदी यस दिन पुन ः पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुगेको हो । सुनको मूल्यमा घटबढ भइरहेपनि निषेधाज्ञा तथा महामारीको कारण कारोबार भने ठप्प जस्तै छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु