सुनील सेट्टीका छोरा आहन ‘तडप’बाट डेब्यू गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेता सुनील सेट्टीका छोरा आहन सेट्टी फिल्म ‘तडप’मार्फत डेब्यू गर्दैछन् । मंगलबार फिल्मको पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक भएसँगै ‘स्टारकिड’लाई बधाई दिनेको ओइरो लागेको छ । अभिनेता अजय देवगनले इन्स्टाग्राममा सुनीललाई बधाई दिँदै पोस्टर सेयर गरेका छन् । ‘आहन यति छिट्टै हुर्कियो, यो एकदम इमोसनल कुरा हो,’ अभिनेता देवगनले लेखेका छन्,’हृदयदेखि नै बधाई छ सुनिल सेट्टी, छोराको पहिलो फिल्मका लागि ।’ मिलन लुथरियाले निर्देशन गर्ने फिल्ममा अहानसँगै फिल्ममा तारा सुतारियाको पनि अभिनय रहनेछ । यो फिल्म सेप्टेम्बर २४ मा फिल्म हलमा प्रदर्शनमा आउँदैछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु