सुपर स्टार रजनीकान्तले चुनावी राजनीति नगर्ने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

दक्षिण भारतका सुपर स्टार रजनीकान्तले चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका छन् । केही समय अघि अब आफ्नै राजनीतिक दल खोलेर चुनाव लड्ने बताएका उनले अहिले भने चुनावी राजनीति नगर्ने र आफ्नो पार्टी नबनाउने घोषणा गरेका हुन् । आफु स्वास्थ नरहेकाले राजनीति नगर्ने निर्णयमा पुगेको उनले ट्वीट गरेर बताएका हुन् । यो निर्णय गरिरहँदा आफू निकै दुखी भएको उनको भनाइ छ । केही दिन अघि हैदरावादमा सुटिङ चलिरहेका बेला रजनीकान्तको स्वास्थ्यमा समस्या आएपछि तीन दिन अस्पताल भर्ना गरिएको थियो । चलचित्रमा जुन क्रूसँग उनले काम गरिरहेका थिए, त्यसमा केहीको कोरोना पोजेटिभ आएको थियो । यसअघि उनले जनावरीसम्ममा आफ्नो पार्टी सुरु गर्ने बताएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु