सुबिसुले आफ्नो सिस्टम अपग्रेड गर्दै, आज राति एक बजेदेखि ३ बजेको अवधिमा सिस्टम अपग्रेड गर्ने निश्चित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

मुलुककै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो सिस्टम अपग्रेड गर्ने भएको छ । सिस्टम अपग्रेडका कारण आज मध्य राति एक बजेदेखि ३ बजेको अवधिमा सिस्टम अपग्रेड गर्ने निश्चित भएको हो । सिस्टम अपग्रेडको अवधिमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भन्दै कम्पनीले अग्रीम सूचना जारी गरेको छ । अपग्रेड कार्य सम्पन्न भएलगत्तै पूर्ववत रुपमा सेवा सुचारु हुने जानकारी दिँदै कम्पनीले यसबाट पर्न जाने असुविधा प्रति क्षमायाचना समेत मागेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुबिसुका सीईओ विनय साउदले कम्पनीको मुख्य सिस्टमलाई नै पुरानो लिगेसी सिस्टमबाट नयाँ आईपीभी सिक्स प्रविधिमा लैजाने तयारी स्वरुप यो अपग्रेड गर्न लागिएको बताए । ‘मेन राउटरको रुपमा रहने बीएनजी (ब्रोडब्याण्ड नेटवर्क गेट वे) मा नै यस किसिमको मेजर अपग्रेड गर्दै छौं,’ उनले भने, ‘यसबाट आउँदो दुई तीन महिनाको अवधिमै हाम्रा कूल ग्राहमध्ये आधाभन्दा बढी आईपीभी सिक्समा लैजाँदै छौं ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु